१० उद्योगलाई कारवाहीको चेतावनी
विदुर खबर
२०७८ जेठ १० गते ८:५७
नुवाकोट । जिल्ला प्रशासन कार्यालय दाङले बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग चलाएका १० उद्योगलाई सेवा कटौती गर्ने चेतावनी दिएको छ ।
कानुन विपरीत काम गरेको पाइएपछि गएको वर्ष मङ्सिर ४ गते नै प्रशासनले क्रसरसम्बन्धी काम बन्द गर्न निर्देशन दिएको थियो । तर अटेर गरेर क्रसर चलाएको पाइएमा त्यस्ता उद्योगमा जोडिएका विद्युत्, खानेपानीलगायतका सेवा सुविधा बन्द गरिने प्रशासनले निकालेकाे सूचनामा भनिएकाे छ ।
साथै उद्योग र सञ्चालकसमेतको बैंक खाता, कारोबारलगायतका काम रोक्का गरिने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सूचनामार्फत चेतावनी दिनुभएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया