सु्र्यगढी गाउँपालिकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७८ जेठ ९ गते २०:५३

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकामा आज थप १४ जनामा कोरोना संक्रमण पसष्टि भएको छ ।

Advertisement

त्रिशुली अस्पतालमा आज गरिएको पिसिआर परिक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले आज २४ जनामा पिसिआर परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ धने १० जनाको रिर्पाेट नेगेटिभ रहेको अस्पतालले जनाएको छ ।

Advertisement

प्रतिक्रिया