ककनी गाउँपालिकामा १९ जना संक्रमित थपिए
विदुर खबर
२०७८ जेठ ९ गते १५:३५
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा थप १९ जनाम कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको पिसिआर परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
भेटिएका संक्रमितमा ११ पुरुष र ८ महिला रहेका छन् । यससँगै ककनी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । गाउँपालिकामा कुल संक्रमितमध्ये ५८ पुरुष र २९ महिला रहेका छन् ।
अहिले गाउँपालिकाका ५२ जना आइसोलेसनमा उपचार गरिरहेको ककनी गाउँपालिकाले जानकारी दिएको छ । आइसोलेसनमा ३१ पुरुष र २१ महिला रहेका छन् ।
हालसम्म ककनी गाउँपालिकामा ५ सय ३७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया