मध्यरातमा भुकम्पको धक्का
विदुर खबर
२०७८ जेठ ८ गते १३:२८
नुवाकोट । नेपालमा मध्यरातमा भूकम्पको धक्का महसुस गरिएको छ। मध्यरात करिब १२ बजेर १५ मिनेट जाँदा लमजुङ आशपास क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्प ३ म्याग्निच्युटको रहेको छ। यसअघि यहि साता बुधबार मात्रै लमजुङमा भूकम्पको धक्का महशुस गरिएको थियो।
५.८ रिक्टर स्केलको भूकम्प जाँदा लमजुङका धेरै ठाउँहरुमा भत्किएका थिए। जिल्लाको रिङटाङमा करिब ४ घर भत्किएको ,तराङचेमा पनि भत्किएको, तथा भुलभुले र सिम्पानी पाउचोकमा करिब ४ घर भात्किएको थियो। त्यस्तै घर भत्किँदा केहि व्यक्ति घाइते समेत भएका थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया