२०७६ सालमा दुई हप्ताको अन्तरमा दुई फिल्म ‘दुई नम्बरी र के घर के डेरा’ साइन गरेकी वर्षा लकडाउन अगाडि ‘दुई नम्बरी’ को छायांकनमा व्यस्त थिइन् । तर, लकडाउनपछि फिल्मको छायांकन अनिश्चितकालका लागि रोकियो ।
अब स्थिति सामान्य भएको खण्डमा आउँदो भदौबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । ‘के घर के डेरा’ को छायांकन भने अन्योलमा छ ।











विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया