राष्ट्रपतिको कदम असंवैधनिक : डा लोहनी
विदुर खबर
२०७८ जेठ ७ गते ७:०८
नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवि भन्डारीले असंवैधानिक कदम चालेको बताएका छन् ।
शुक्रवार सामासजक संजाल फेसबुकमा उनले रास्ट्रपति भण्डारीको निर्णय असंबैधानिक भएको बताएका हुन् ।
उनले कोरोन संकटको पिडामा रहेका नेपालीहरुलाई प्रधानमनित्र केपी शर्मा ओली र रााष्ट्रपति भण्डारी मिलर मुलुकलाई अर्काे संकटतर्फ धकेलेको बताएका हुन् ।
डा . लोहनीले प्रधानमन्त्रि ओली र रााष्ट्रपति विद्यादेवि भण्डारीको कदमले देशमा संवैधानिक संकट देखिने भन्दै सबैले यसको विरोध गर्नुपर्ने बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि





प्रतिक्रिया