आयुर्वेद केन्द्र नुवाकोटको अध्यक्षमा रामकृष्ण खड्का मनोनित

विदुर खबर २०७८ जेठ ६ गते २०:०९

नुवाकोट । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नुवाकोटको अध्यक्षमा रामकृष्ण खड्का मनोनित भएका छन् ।

Advertisement

खड्कालाई मंगलवार बाग्मति प्रदेशको सामाजिक मन्त्रालयले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नुवाकोटको अध्यक्षमा मनोनित गरेको हो ।

 

Advertisement

प्रतिक्रिया