बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सीसीएमसी खारेजको माग गरेको हो ।
यस्तै, सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा भष्ट्राचार गरेको, कोरोना नियन्त्रणमा असफल भएकोलगायतका विषयमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
बैठकले पार्टीका केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि क्रियाशील बनाउने निर्णय गरेको छ ।













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया