सेयर बजारमा सामान्य बढोत्तरी
विदुर खबर
२०७८ जेठ ६ गते १५:३२

नुवाकोट । साताको अन्तिम दिन सेयर बजारमा सामान्य बृद्धि भएको छ ।
साताको अन्तिम दिन विहिबार आज नेप्से ६ दशमलव ३७ अंकले बजेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।
आज बजारमा कुल साढे ९ अर्वको कारोवार भएको छ । आज सबैभन्दा बढी लगानीकर्ता विकास बैक, फाइनान्स र बैकतर्फ आकर्षित भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया