तारकेश्वर गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण
नुवाकोट । नेकपा माओवादी केन्द्र तार्केश्वर- काठमाडौं सम्पर्क मन्च र माओवादी केन्द्र तार्केश्वर द्वारा तार्केश्वर गाउपलिकालाई स्वास्थ्य सामग्री मङगलवार हस्तान्तरण गरेको छ ।
विश्वभरि फैलिएकाे दोश्रो चरणको कोरोना भाईरसका कारण तारकेश्वरका नागरिकहरुले अक्सिजनको अभावमा समस्या झेल्न नपराेस भन्ने उदेश्यले अक्सिजनका सिलिन्डर र स्वास्थ्य सामग्री वितरण गरेको नेकपा माओवादी केन्द्र तार्केश्वरका सचिब सोम तमाङले जानकारी दिए ।
वितरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा ग्लोब्स,मास्क,साबुन,फेस सिल लगाएतका भिटामिन सि, र औषधीहरू रहेका छन् ।स्वास्थ्य सामाग्री गाउँपालिकाका अध्यक्ष रमेश वस्तीलाई हस्तान्तरण गरिएको हो ।
काेराेना संक्रमितलाई उपचारको लागि थाेरैभएपनि सहजीकरण गर्ने याेजनाले सबैकाे पहलमा केहि सहयाेग गर्दा विरामिहरुलाई राहत हुने भएका कारण स्वास्थ्य सामाग्री वितरण गरिएकाे ताकेश्वर गाउँपालिकाका स्थानिय नवराज घिमिरेले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया