तादी गाउँपालिकाका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु
विदुर खबर
२०७८ जेठ ५ गते १४:३१
नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाका एकजना कोरोना संक्रमितको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा तादी गाउँपालिका वडा नम्बर ५ का ७० वर्षिया एक बृद्ध रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
उनी यहि वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएसँगै त्रिशुली अस्पताल भर्ना भएका थिए । उनको मंगलवार त्रिशुली अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि





प्रतिक्रिया