नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ जेठ ५ गते १३:३२
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तादी गाउँपालिका वडा नम्बर ५ का ७० वर्षिया बृद्ध रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
उनी कोरोनाको कारण गत बैशाख २२ गते त्रिशुली अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । उनको मंगलवार राती मृत्यु भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
उनको अवस्था जटिल रहेको भन्दै आइसियु र भेन्टिलेटर सहितको कक्षमा उपचार गरिरहेको थियो ।
यससँगै नुवाकोटमा कोरोना संक्रमणमा मृत्यु हुनेको संख्या १३ पगुेको छ ।
Advertisement
यस्तो छ त्रिशुली अस्पतालको विज्ञप्ती ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया