नेप्से अपडेट : बजार बढ्दै
विदुर खबर
२०७८ जेठ ३ गते १८:४७
नुवाकोट । साताको पहिलो दिन शेयर बजारले ऐतिहासिक उचाई छोएपछिको आज दोस्रो दिन पनि बजार बढ्ने क्रममा नै रहेको छ।
अहिले सम्मकै सर्वाधिक उचाई छुने क्रममा आज बजार ९.५७ अर्ब कारोवार रकमका साथ २७५९.२२ विन्दुमा बन्द भएको छ। आज शेयर बजारमा भएको कारोवारलाई आधार मान्ने हो भने जलविधुत कम्पनीहरुमा लगानिकर्ताहरुको आकर्षण बढ्दो रहेको देखिन्छ।
विगत केहि दिन देखिको राजनीतिक अन्यौलताको अन्त्य भएसँगै बजार पुनः लयमै फर्किएको छ। बैंकको ब्याजदर न्युन हुनु, अन्य क्षेत्रमा लगानीको अवसर कम हुनु र एक वर्ष अघिको लकडाउन पछि बजारले लिएको गति जस्ता कारणहरूलाई आधार मान्ने हो भने बजार अझै बढ्ने देखिन्छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह





प्रतिक्रिया