फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

विदुर खबर २०७८ जेठ २ गते २१:२१

नुवाकोट ।  फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ ।

Advertisement

नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २र२ रुपैयाँ मूल्यवृद्धि भएको हो ।

आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम हुने निगमले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया