बट्टारमा एकजना महिलाको कोरोना संक्रमणबाट मृत्यु

विदुर खबर २०७८ जेठ २ गते १२:०३
corona death

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Advertisement

उनको त्रिशुली अस्पतालको आइसियुमा केहीवेर अघि मृत्यु भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।

यस विषयमा थप विवरण आउन बाँकी छ ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ । यसअघि आजै नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षिय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया