पार्टीलाई जेठ २ मा फर्काउन ओली सहमत : नेपाल
विदुर खबर
२०७८ वैशाख ३१ गते १९:११

नुवाकोट । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमिटीलाई २०७५ जेठ २ मा फर्काउन सहमत भएको बताएका छन् ।
कोरोनाविरुद्धको खोप लगाउन संसद् भवन पुगेका नेता नेपालले ओली आफ्नो पक्षको बटमलाइनमा सहमत भएको बताएका हुन् ।
त्यस्तै, पार्टी मोडालिटीका विषयमा छलफल गर्न कार्यदल बनाउने सहमति भएको उनले जनाए ।
सम्बन्धित
प्रतिक्रिया