हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जरमा भोलि हस्ताक्षर हुने

विदुर खबर २०७८ वैशाख २९ गते २१:१०

नुवाकोट । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरबारे भोलि बिहीबार हस्ताक्षर हुने भएको छ ।

Advertisement

दुई बैंकको संचालक समितिको बैठकले मर्जर सम्झौतालाई पास गरीसकेको छ । भोली विहीबार संझौतामा हस्ताक्षर हुने कार्यक्रम तय गरीएको छ ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बराबरको अनुपातमा मर्जर संझौता तयार गरिएको छ । दुबै बैंकका सिइओले बुधबार आआफ्ना उच्च व्यवस्थापक र ब्रान्च म्यानेजरहरुलाई मर्जरमा जान लागेको कुरा ब्रिफिङ गरेका छन् ।

Advertisement

प्रतिक्रिया