नुवाकोटमा निषेधाज्ञाको समय एकहप्ता थपियो
विदुर खबर
२०७८ वैशाख २६ गते १७:०५
नुवाकोट । नुवाकोटमा आगामी जेठ ३ गतेसम्म निषेधाज्ञाको समय लम्बिएको छ ।
जिल्लामा दैनिक ३ दर्जन बढीमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि निषेधाज्ञाको समय एक साता थप भएको छ । वैशाख २१ गतेबाट कायम निषेधाज्ञाको समय सकिन एक दिन अघि नै नुवाकोटमा जेठ ३ गतेसम्म निषेधाज्ञा लम्ब्याईएको हो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकले निषेधाज्ञामा पनि सडकमा सर्वसाधारणको आवातजावत देखिएको, सवारी साधनहरु निर्वाध रुपमा गुडेको निष्कर्ष निकाल्दै दोस्रो चरणमा थप कडाईं गर्ने निर्णय गरेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया