कोरोना संक्रमणबाट नुवाकोटका एमाले नेता कमानसिंह लामाको निधन
विदुर खबर
२०७८ वैशाख २४ गते १६:०९
नुवाकोट । नेकपा (एमाले) नुवाकोटका नेता कमानसिंह लामाको निधान भएको छ ।
कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका लामाको शुक्रबार निधन भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा उनकोे शुक्रबार निधन भएको उनका भान्जा वीरबल तामाङले जानकारी दिए ।
विदुर नगरपालिकाका पूर्व मेयर रहेका उनी केही महिना अघिमात्र नेकपा हुँदै एमालेमा प्रवेश गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया