नुवाकोटको आशा लघुवित्तको नाफामा आकर्षक वृद्धि
विदुर खबर
२०७८ वैशाख २२ गते १९:३१
नुवाकोट । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा १० करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ जुन २६७ प्रतिशतले धेरै हो।
लघुवित्तको खुद ब्याज आम्दानी ७८ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी ५५ प्रतिशतले बढेको छ जसले गर्दा लघुवित्तको नाफा बढ्न टेवा पुगेको देखिन्छ।
समीक्षा अवधिमा १५ प्रतिशतले पूँजी बढाएको लघुवित्तको प्रतिशेयर आम्दानी पनि १६ रुपैयाँबाट बढेर ५३ रुपैयाँ पुगेको छ। उसको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ रहेको छ।
लघुवित्तको निक्षेप र कर्जा लगानी क्रमशः ६३ प्रतिशत र ६० प्रतिशतले बढेको छ भने खराब कर्जा पनि घटेको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा
आजको मौसम : मध्यम वर्षाको सम्भावना
पोखराबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ
गत २४ घण्टामा काठमाडौं उपत्यकाबाट ९५ जना पक्राउ





प्रतिक्रिया