नुवाकोटमा १० जना कोरोनामुत्त भएर घर फर्किए
विदुर खबर
२०७८ वैशाख १९ गते २१:१७

नुवाकोट । नुवाकोटमा आज १० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ११ सय ८२ पुगेको छ ।
हाल नुवाकोटमा एकसय ८५ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया