रेडक्रसद्धारा टिमुरेका पहिरोपिडित परिवारलाई राहात वितरण
विदुर खबर
२०७५ साउन १४ गते ३:३५
सरस्वती न्यौपाने, रसुवा÷नेपाल रेडक्रस सोसाक्ष्टी रसुवाले गत बुधबार गएको पहिरोमा परी पिडित भएका परिवारलाई शनिवार राहात वितरण गरेको छ ।
रेडक्रस सभापति बाबुलाल तामाङका अनुसार गोसाइकुण्ड गाउँपालिका वडा नं २ टिमुरेका पिडितहरुलाई राहात वितरण गरिएको हो । पिडितहरुलाई २ थान कमल,२ थान त्रिपाल m एकबोरा चामल। लत्ताकपडा, भाँडा कुडा वितरण गरिएको तामाङले बताए । त्यस्तै अन्य सामाग्रीमा भाँडाकुडा बाल्टी वितरण गरिएको छ ।राहात समाग्री वितिरण गर्दै रसुवा रेडक्रस सभापति बाबुलाल तामाङले वपत्तिको समयमा सबै चनाखो भएर बस्नुपर्ने बताए ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया