इण्डियन आइडल प्रशान्त तामाङलाई मातृशोक

विदुर खबर २०७८ वैशाख १५ गते १०:४१

नुवाकोट । इण्डियन आइडल प्रशान्त तमाङको आमाको निधन भएको छ ।

Advertisement

उनकी आमाको असमाहिक निधन भएको उनको फेसबुक पोष्टमा जानकारी दिएका हुन्। आम नेपालीको मन जितेका नायक प्रसान्त तामाङ्गलाइ मातृ सोक परेको छ। प्रशान्तले नेपाली चलचित्र परदेशिबाट चलचित्र क्षेत्रमा पनि पाइला टेकेका थिए ।

प्रशान्तले आफुलाई सबै भन्दा धेरै माया गर्ने आमालेनै छाडेर गइन भन्दै फेसबुकमा सबैलाई रूहाउने स्टाटस पोस्ट गरेका छन।

Advertisement

चलचित्र निर्देशक तथा बरिष्ठ लोक गायक नारायण रायमाझीले पनि एउटा लामो स्टाटस पोस्ट गर्दै प्रसान्तलाइ धैर्य धारण गर्ने क्षेमता मिलोस भन्ने कामना गरेका छन। नारायण रायमाझीको फेसबुक पोस्टमा यस्तो लेखिएको छ ।

प्रतिक्रिया