नुवाकोटमा कोरोनाको संक्रमणबाट २ जनाको ज्यान गयो
विदुर खबर
२०७८ वैशाख १३ गते १६:१५
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।
सोमबार विदुर नगरपालिका वडा नम्बर ९ का ७५ वर्षिय एक बृद्धाको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको हो ।
यसअघि शिवपुरी गाउँपालिकाका एक बृद्धाको पनि यसअघि कोरोना भाइरसको कारण ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













संस्कृत माविमा सुविसुको निशुल्क इन्टरनेट
रसुवागढी नाका ६ महिनापछि खुल्यो
देशभर २३ हजार ११२ मतदान केन्द्र तोकियो
प्रमुख दल निर्वाचनमा जान तयार
खड्गभञ्याङ महिला साना किसान कृषि सहकारीको छैटौं बार्षिक साधारणसभा सम्पन्न





प्रतिक्रिया