कोरोना संक्रमित कलाकार श्रेष्ठ अस्पताल भर्ना
विदुर खबर
२०७८ वैशाख १२ गते १७:५५
नुवाकोट । गत बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएदेखि घरमै आइसोलेशनमा रहेका वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिन थालेपछि कलाकार श्रेष्ठ दुईदिन अघि ललितपुरस्थितमेडिसिटी अस्पताल भर्ना भएका हुन् ।
उनीसँगै कोरोना संक्तमित भएका परिवारका अन्य ५ जना सदस्य भने घरमै आइसोलेशनमा रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया