बट्टारको भिमसेन माविका शिक्षकमा कोरोना पुष्टि

विदुर खबर २०७८ वैशाख ७ गते ११:४६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा रहेको भिमसेन माध्यामिक विद्यालयको एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement


सोमवार पिसिआर परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया