लडाई कुर्सीको होइन विधिको हाे : नेता नेपाल
नुवाकोट । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो लडाँई कुर्सीको लागि नभई विधिको लागि लडाई भएको बताउनु भएको छ ।
प्रेस संगठन नेपाल पर्साले आइतबार वीरगन्जको होटल भिस्वामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपालाई अलग गरेर एमाले र माओवादी केन्द्र बनाएपछि एमालेलाई एकताबद्ध बनाउनका लागि देशभर आफूहरुले अभियान चलाएको जानकारी दिदै एकजना व्यक्ति सधैंभरी पद र कुर्सीमा रहीरहनुपर्छ भन्ने मानसिकताको विरोध गरेको स्पष्ट पार्नुभयो ।
चारैतिर केपी ओलीको बहुमत नभएपछि बाहिरबाट थपेर बहुमत पुर्याउने नाममा विधि र विधानलाई मिचेको बताउदै २०७५ जेठ २ को विन्दुमा फेरी पार्टी एकताबद्ध रहेको बताउनुभयो । उहाँले आफूलाई कारवाही गरेको ओलीले कागजमा मात्रै सीमित रहेकोले कोही पनि कार्यकर्तालाई नआत्तिन आग्रह पनि गर्नुभयो ।
नयाँ सरकार गठनका लागि प्रतिपक्ष र विपक्षी दलहरुको भूमिका रहेकोले आफूले ओली नेतृत्वको सरकार हटाउनलाई विपक्षीलाई भन्न नसक्ने बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया