राप्रपा सुर्यगढीको नेतृत्व अणवहादुरको काँधमा
नुवाकोट । अणवहादुर प्याकुरेलको नेतृत्वमा रााष्ट्रिय प्रजातन्त्र पार्टीको सुर्यगढी कार्यसमिति निर्विरोध चयन गरिएको छ ।
शनिवार भएको अधिवेशनले प्याकुरेलको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको राप्रपाका केन्द्रिय सदस्य राजु लोहनीले जानकारी दिए ।समितिको उपाध्यक्षमा सौजिना मल्ल, इन्द्रवहादुर तामाङ र नरसिंह गिरी चयन भएका छन् । यस्तै सचिवमा जर्नादन अधिकारी, सह–सचिवमा कविन्द्र ढकाल र कोषाध्यक्षमा हरीवहादुर राई चयन भएका छन् ।
यस्तै समितिको सदस्यहरु वावुकाजी श्रेष्ठ, टिकाध्वज अधिकारी, लालवहादुर सुचीकार, पुरेन्द्रप्रसाद ढकाल, रामकुमार तामाङ, चन्द्रवहादुर तामाङ,सुकमान तामाङ, सन्तमाया राई, कृष्णप्रसाद नेपाल, पुर्णवहादुर प्याकुरेल र सोनाम लामा रहेका छन् ।
यस्तै समितिका अन्य सदस्यहरुमा शर्मिला सुचीकार, निरन नेपाली, शम्भु अधिकारी, धनमाया तामाङ तिलकवहादुर तामाङ, भरत धमला, गोविन्द अधिकारी, रमेश लंगुर, गणेश तामाङ। यागर घले र राधा ढकाल रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया