वडा कार्यालयमा भएको चोरीमा कांग्रेसको आपत्ति
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा मंगलवार भएको ५३ लाख रुपैयाँ चोरीको विषयमा नेपाली कांग्रेस पन्चकन्या गाउँपालिका वडा नम्बर २ दुख व्यत्त गरेको छ ।
बिहिवार नेपाली कांग्रेस पन्चकन्या गाउँपालिका वडा नम्बर २ का सभापति माधवप्रसाद खनालले एक विज्ञप्ती जारी गर्दे सामाजिक सुरक्षा वापतको रकम चोरी हुनु दुखद र निन्दनीय भएको ठहर गरेको छ ।
कांग्रेसले सामाजिक सुरक्षा पावतको ठुलो रकम वडा कार्यालयमै राख्नु र वडाभित्र रहेको बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण नगरिनु तथा नगद राखेको स्थानमा कुरुवा नाखिनु आफैमा घटना संकास्पद रहेको जनाएको छ ।
घटनाको यथाशिग्र छानविन गरि दोषीलाई कारवाही लागि कांग्रेस जोडदार माग गर्दछ विज्ञप्तीमा भनिएको छ ।
यसअघि यअि २४ गते मंगलवार वडा नं २ का वडा सचिव सरिता रावत र वडाका सहायक कर्मचारी रामकुमार गिरिले बट्टार स्थित हिमालय बैँकबाट सामाजिक सुरक्षा भत्ता वितरणको लागि ५३ लाख २१ हजार ८ सय रुपैयाँ झिकेर लगेको र करिब ४ः३० बजे तिर वडा कार्यालयको सेफबक्समा राखेर कार्यलय बन्द गरेपछि रातीको समयमा रकम चोरी भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया