उपाधिको लागि विदुर नगरपालिका र शिवपुरी गाउँपालिका भिड्दै
विदुर खबर
२०७७ चैत २५ गते ८:२०
नुवाकोट । शिवपुरी गाउँपालिका सुनखानीमा जारी अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि विदुर नगरपालिका र शिवपुरी गाउँपालिका भिड्ने भएका छन्
आज हुने फाईनलमा दुवै टोली उच्च मनोवलका साथ मैदानमा उत्रदै छन् । विदुर नगरपालिकाले सेमिफाईनलमा किस्पाङ गाउँपालिकालाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने सुर्यगढी गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै शिवपुरी गाउँपालिका फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा विजेता टोलीले नगद ६ लाख र ट्रफी पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले ट्रफीका साथमा नगद क्रमश ४ लाख र २ लाख पाउनेछन् ।
आगामी चैत्र २५ गतेसम्म संचालन हुने प्रतियोगितामा नुवाकोटकोे १२ स्थानिय तहको सहभागिता रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया