उद्योग वाणिज्य संघका सदस्य राजकुमार आचार्य उत्कृष्ट व्यवसायी घोषित

विदुर खबर २०७७ चैत २२ गते १९:०५

नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघका सदस्य तथा युवा व्यवसायी राजकुमार आचार्य सम्मानित भएका छन् ।

Advertisement

नेपाली सेनाले हेटौडामा आयोजना गरेको “भुतपुर्व सैनिक सम्मेलन २०७७” को अबसर आयोजित कार्यक्रममा उनलाई बाग्मति प्रदेशकै उत्कष्ठ व्यवसायीको रुपमा सम्मानित गरिएको हो ।

विदुर नगरपालिका वडा नम्बर ६ घर भएका आचार्य पुर्व सैनिक समेत हुन् । हाल उनी विभिन्न संघसंस्थामा आवद्ध भई विभिन्न पेशा व्यवसाय संचालन गरिरहेका छन् ।

Advertisement

आचार्यले आई.एल.वोबाट बिजिनेस सम्बन्धि एक लेबलको सर्टिफिकेट समेत प्राप्त गरेका छन् ।

प्रतिक्रिया