सरकारले भष्ट्राचारीलाई संरक्षण ग¥यो : डा लोहनी
नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा अहिलेसम्मकै बढी भष्ट्राचार भएको बताएका छन् ।
शनिवार लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा आयोजित रााष्ट्रिय प्रजातन्त्र पार्टीको लिखु गाउँपालिकाको कार्यसमिति गठन कार्यक्रममा बोल्दै उनले सरकारले भष्ट्राचारीलाई संरक्षण गरेको आरोप लगाएका हुन् ।
डा : लोहनीले जनताले नेकपालाई पाँच वर्षको लागि सरकार संचालन गर्न जनताले म्यागनेट दिएपनि आफ्नै झगडाले नेकपा फुटेको बताए । उनले ३० वर्षमा सबैभन्दा बढी भष्ट्राचार बढेको भन्दै सरकार र सरकारका मन्त्रिहरुले त्यसलाई संरक्षण गर्ने काम भएको बताए । उनले देशमा कुशासन बढेको भन्दै सरकार अराजकतातर्फ अघि बढेको आरोप लगाए ।
कार्यक्रममा राप्रपा नुवाकोटका नेता झनक प्याकुरेलले जनताले एकपटक पुन राप्रपालाई साथ दिने भन्दै जनताको माग र आवश्यकता हेरेर आफुहरुले काम गर्ने बताए ।
कार्यक्रममा सहभागिहरुले हिन्दु राज्य र राजासहितको प्रजातन्त्र नेपालको लागि उपयुत्त हुने बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया