चिन्नल राईको नेतृत्वमा राप्रपा लिखु गाउँपालिकाको कार्यसमिति गठन
नुवाकोट । चिन्नल राईको नेतृत्वमा रााष्ट्रिय प्रजातन्त्र पार्टीको लिख् गाउँपालिकाको कार्यसमिति गठन गरिएको छ ।
शनिवार लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थितिमा भएको लिखु गाउँपालिकाको अधिबेशनले राईको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा धुव्रप्रसाद धिताल, सावित्री पन्त र वावुराम राई रहेका छन् भने सचिवमा गुणवहादुर पौडेल सहसचिव मा राजेन्द्र रार्इ र कोषाध्यक्षमा पुष्प न्यौपाने रहेका छन् ।
समितिको सदस्यहरुमा सुरज खतिवडा, विमल थापा, दिपक थापा, मध्सुदन रिसाल, जनकराज पाठक, विक्रम पाण्डे, राधा थपलिया, प्रशान्त नेपाली, जीवप्रसाद लामिछाने, दुर्गा ढकाल रहेका छन् ।
त्यस्तै समितिका अन्य सदस्यहरुमा खुलवहादुर थापा, भगवान राई, रामकुमार राई , पदमा कुमारी मल्ल, शिव राई,धुव्र कुमार राई , पदम वहादुर राई, प्रल्हाद ओझा, विष्णु प्रसाद पाठक र आनन्द रिमाल रहेका छन् ।
निर्वाचित कार्य समितिलाई पार्टीका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।
यसअघि अस्तित्वमा रहेका ३ राप्रपाका पार्टीहरु एक भएसँगै जिल्लाको विभिन्न स्थानिय तहमा अधिवेशसन मार्फत नयाँ नेतृत्व चयन हुन थालेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया