नायिक रेखा थापा आज नुवाकोट आउँदै
विदुर खबर
२०७७ चैत २१ गते ७:५९
नुवाकोट । नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका रेखा थापा आज नुवाकोट आउने भएकी छिन् ।
लिखु गाउँपालिकामा रााष्ट्रिय प्रजातन्त्र पार्टीको गाउँपालिका स्तरीय अधिवेशनमा भाग लिन अभिनेत्री थापा नुवाकोट आउन लागेकी हुन् ।
उनीसँगै अधिवेशसनमा सहभागि हुन राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी प्रमुख अतिथिको रुपमा आउने छन् ।
ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्
लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा आयोजित गाउँपालिकास्तरीय अधिवेशनमा पार्टीका विभिन्न केन्द्रिय स्तरका नेताहरु समेत सहभागि हुने राप्रपा नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया