नायिका रेखा थापा नुवाकोट आउँदै
विदुर खबर
२०७७ चैत १९ गते १४:४६
नुवाकोट । नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका तथा निर्मात्री रेखा थापा शनिवार नुवाकोट आउने भएकी छिन् ।
लिखु गाउँपालिकामा आयोजित रााष्ट्रिय प्रजातन्त्र पार्टीको गाउँपालिका स्तरीय अधिवेशनमा भाग लिन अभिनेत्री तथा रााष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य समेत रहेकी थापा नुवाकोट आउन लागेकी हुन् ।
उनीसँगै अधिवेशसनमा सहभागि हुन राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी प्रमुख अतिथिको रुपमा आउने छन् ।
लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा आयोजित गाउँपालिकास्तरीय अधिवेशनमा पार्टीका विभिन्न केन्द्रिय स्तरका नेताहरु समेत सहभागि हुने राप्रपा नुवाकोटले जनाएको छ ।
केही वर्षअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नाचेर चर्चा कमाएकी रेखा थापाले नुवाकोटको चौघडा समेत तताउने निश्चित छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया