चोरीको मोटर साईकलसहित नुवाकोटको किस्पाङबाट दुई जना पक्राउ
विदुर खबर
२०७७ चैत १७ गते १८:२६
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाबाट चोरीको मोटरसाईकलसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा किस्पाङ गाउँपालिका वडा नम्बर २ का २३ सिजन तामाङ र आशिष तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनीहरुलाई सवारी दर्ता नं. लु.६२ प. २०१७ को ( बजाज कम्पनीको २२० सि.सि.को पल्सर मोटरसाईकल सहित समातिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कांग्रेस सभापतिमा तीन नेताबीच तीव्र प्रतिस्पर्धा
आजको मौसम : दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ





प्रतिक्रिया