सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतको आदेश
विदुर खबर
२०७७ चैत १६ गते १४:११
नुवाकोट । नवलपरासी जिल्ला अदालतले सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ ।
जनमत पार्टीका प्रमुख समेत रहेका राउतलाई राज्यविरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन अदालतले सूचना जारी गरेको हो ।
रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन अदालतले आदेश दिएको छ ।
अदालतको आदेश अवज्ञा गरे राउतमाथि कानुन अनुसार कारवाही गरिने जनाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया