कल्पना न्यौपानेको नेतृत्वमा अखिल नेपाल महिला संघ

विदुर खबर २०७७ चैत १५ गते १२:२४

नुवाकोट । अखिल नेपाल महिला संघ नुवाकोटको अध्यक्षमा कल्पना न्यौपाने चयन हुनुभएको छ ।

Advertisement

ऐतिहासिक नवौं जिल्ला सम्मेलनबाट नुवाकोट जिल्ला कमिटी अध्यक्ष कल्पना न्यौपानेको नेतृत्वमा एकसय ५१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

त्यस्तै संघको सचिबको जिम्मा ईन्दिरा अधिकारिलाई दिइएको छ ।

Advertisement

प्रतिक्रिया