कार्यकर्ता रिहाइ भएसँगै शनिबारको नुवाकोट बन्द फिर्ता
विदुर खबर
२०७५ साउन ११ गते १४:५६
विदुर ÷ आफ्नो पक्राउ परेका कार्यकर्ता रिहाइ भएसँगै नेपाली कांग्रेस नुवाकोटले शानिबार घोषणा गरेको नुवाकोट बन्द फिर्ता लिएको छ ।

बिदुर नगरपालिका कार्यालयमा बिहिबार भएको तोडफोडको घटनामा संलग्न रहेको अभियोगमा शुक्रवार बिहान पक्राउ परेका नेपाल बिद्यार्थी संघका जिल्ला स्तरीय कार्यकर्ताहरु नवराज सुबेदी , निरज चित्रकार र उत्सव श्रेष्ठ रिहा भएका छन् ।

Advertisement
यसअघि नियन्त्रणमा लिएका कार्यकर्ताहरुलाई रिहाईको माग गर्दे शुक्रवार दिनभर काँग्रेस नेताहरुले पहल गरेपनि रिहा नभएपछि काँग्रेसले शुक्रवार साँझ मसाल जुलुस र शनिवार नुवाकोट बन्दको कार्यक्रम सार्वजनिक गरेको थियो ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया