नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा अवरुद्ध
विदुर खबर
२०७७ चैत ४ गते १७:३२
नुवाकोट । नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।
बुधवार दिउँसोदेखि नुवाकोट र रसुवामा टेलिकमको सेवा अवरुद्ध भएको हो । टेलिकमको सेवा अवरुद्ध भएसँगै नुवाकोट र रसुवाको टेलिफोन र इन्टरनेट अवरुद्ध भएको छ ।
गल्छी देबिघाट एरियामा अप्टिकल बे्रक भएसँगै नुवाकोट र रसुवामा टेलिकमको सेवा अवरुद्ध भएको नेपाल टेलिकम नुवाकोटले जनाएको छ । अप्टिकल बे्रक भएसँगै समस्या समाधानको लागि प्राविधिक टोली परिचालन गरिएको बताइएको छ ।
आज नुवाकोट र रसुवामा टेलिकमको सेवा सन्चालन हुने सम्भावना निकै कम भएको नेपाल टेलिकम नुवाकोटले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया