लक्ष्मी लघुवित्त वित्तीय संस्थाद्धारा बिमा रकम हस्तान्तरण

विदुर खबर २०७७ चैत ३ गते २०:१४

नुवाकोट । लक्ष्मी लघुबित्त वित्तीय संस्था लिमिटेड बट्टार शाखाले विदुर नगरपालिका वडा नम्बर १२ घर भएकी माईलि तमाङको बिमा वापतको रकम उपलब्ध (बिमा दाबी भुत्तानी) गराएको छ ।

Advertisement

केन्द्र नम्बर एकसय ५६ को सदस्य तामाङको रकम केन्द्र बैठकको दिन केन्द्रका सदस्यहरू तथा स्थानीयहरूको रहोबरमा एक कार्यक्रम आयोजना गरि लक्ष्मी लघुबित्त वित्तीय संस्थाले जोखिम नियन्त्रण तथा अनुपालना विभागका विभागिय प्रमुख प्रशंशा सिलवाल तथा शाखा प्रबन्धक हरिशरण तिमल्सेनाले संयुक्त रुपमा मृतकका श्रीमान चन्द्रबहादुर तमाङलाई ४ लाख १७ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

Advertisement

प्रतिक्रिया