नुवाकोटको बट्टारबाट जुवाको खालबाट ८ जुवाडे पक्राउ
विदुर खबर
२०७७ चैत ३ गते १६:३५
नुवाकोट । नुवाकोेटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको पुरानो पाटीबाट जुवाको खालबाट ८ जना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा जनक श्रेष्ठ, शम्भु अधिकारी, केशवप्रसाद पन्थ, रामेश्वर अर्याल रहेका छन् । यस्तै पक्राउ पर्ने अन्यमा लम्बुधर प्रधान, दिनेश अर्याल, गणेश आचार्य र रामचन्द्र प्याकुरेल रहको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पक्राउ परेकाको साथबाट एकलाख २२ हजार रुपैयाँ पनि बरामद भएको बट्टार प्रहरी चौकीका असई विक्रम कुमालले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया