नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता शेयर सुचिकृत
विदुर खबर
२०७७ फागुन २८ गते २०:३१
नुवाकोट । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता शेयर सुचिकृत भएको छ ।
बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभेपछि फाइनान्स तर्फबाट आएको शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
बैंकले फाइनान्सलाई १००ः३० को अनुपातमा गाभेको हो । जस अनुसार सिटी एक्सप्रेसको १०० कित्ता शेयर बापत नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर पाउने छन् ।
बैंकले फाइनान्सलाई गाभेपछि माघ ११ गतेदेखि नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया