Breaking News : ढङ्गामुडा गरेको आरोपमा नेविसंघ नुवाकोटका सुवेदी र चित्रकार पक्राउ
विदुर खबर
२०७५ साउन ११ गते ५:१६
विदुर, नगरपालिकामा हिजो ढङ्गा हानेको आरोपमा नेपाल विद्यार्थी संघ नुवाकोटका नेता नवराज सुवेदी र निरज चित्रकार पक्राउ परेका छन । सुवेदी र चित्रकारलाई विदुर चोकबाट पत्राऊ गरिएको हो ।

विदुर नगरपालिकाले बढाएको एकिकृत सम्पत्ति करको विरोधमा नेपाली कांग्रेस निकट विभिन्न भातृ संघसंगठनहरुले बिहिबार नगरपालिकामा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरी र कांग्रेस कार्यकर्ताबिच झडप भएको थियो । त्यसपिछ आक्रोसित बनेका कांग्रेस कार्यकर्ताले नगरपालिकाको केही सवारीसाधन र झयालको सिसा फुटाएको थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसिया तनाव : हालसम्म यूएईमा २५ नेपाली घाइते
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न





प्रतिक्रिया