बट्टारमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना घाईते
विदुर खबर
२०७७ फागुन २८ गते १२:४९

नुवाकोट । नुवाकोटको बट्टार बजारमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना सामान्य घाईते भएका छन् ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पस अगाडी भएको दुर्घटना हुँदा दुईजना सामान्य घाईते भएका हुन् । दुर्घटनाको विषयमा थप विवरण आउन बाँकि छ ।
घटनाको विषयमा थप विवरण आउन बाँकि रहेको जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया