ग्रीनलाइफकाे शेयर शुक्रबार सूचीकरण गर्ने तयारी
विदुर खबर
२०७७ फागुन २६ गते १९:५७
नुवाकोट । ग्रीनलाइफ हाइड्रोपावरको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुगेकाे छ।
नेप्सेले शेयर सूचीकरणको लागि दुबै कम्पनीकाे आवश्यक सबै कागजातहरु प्राप्त भइसकेको जनाएको छ। सूचीकरणको लागि प्राप्त कागजहरु अध्ययन गरिरहेको जनाउदै नेप्सेले प्रकृया पुरा भए शुक्रबार भित्रै कम्पनीको शेयर सूचीकृत हुने जनाएको छ।
त्यस अनुसार शुक्रबार शेयर सूचीकृत भएमा आउने आइतबारदेखि कम्पनीको शेयर कारोबारमा खुल्नेछ। ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ
काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा





प्रतिक्रिया