बिछोडिए प्रचण्ड-माधव, पूर्वएमाले र पूर्वमाओवादी केन्द्र ब्युँतिने
विदुर खबर
२०७७ फागुन २४ गते २०:१३
नुवाकोट । प्रचण्ड–माधव समूहको स्थायी समिति बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ।
सोमबार पेरिस डाडाँमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै वरिष्ठ नेता झलनाथ खनालले अलग अलग भएर जाने निष्कर्ष निकालेको बताएका हुन् ।
सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया