नुवाकोटमा ओलि समुहको दिपावली
विदुर खबर
२०७७ फागुन २३ गते २१:२२

नुवाकोट । सर्वाेच्चको आदेशलाई स्वागत गर्दै नेकपा ओलि समुहले विदुरमा रहेको नेकपाको पार्टी कार्यालय अगाडी दिप प्रज्वलन गरेको छ ।
नेकपा ओलि समुहले पार्टी कार्यालय पार्टीको चुनाव चिन्ह सुर्य लेखेर दिपावली गरेका हुन् । सर्वोच्च अदालतले आईतवार ऋषि कट्टेल नेतृत्वकै नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिए थियो ।
सर्वाच्चको यो निर्णयसँगै नेकपा ओलि समुहका कार्यकताृ हौसियका छन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया