नुवाकोटको लिखुमा भालिदेखि छहरे महोत्सव
लिख । नुवाकोटको लिखु गाउँपालिकामा प्रथम ‘छहरे महोत्सव तथा व्यापार मेला २०७७’ भोलि शक्रबारदेखि सुरुु हने भएको छ ।
समग नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला,संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ छहरे चोकनजिकैको लिख बगरमा फागुन १४ गतेदेखि २२ गतेसम्म महोत्सव हुनेछ । महोत्सवको तयारी पूरा भएको महोत्सवका संयोजक शेरबहादर केसी (सानकेु सीले जानकारी दिए । महोत्सवले गर्दा छहरेको लिखु बगर दुलही जसरी सिँगारिएको छ । महोत्सवको पचार–प्रसारलाई तीवता दिइरहेको छ ।
महोत्सवको गेट, मञ्च, मेला व्यवस्थापनदेखि लिएर प्रचार–प्रसारको काम भइरहेको केसीले बताए । मनोरञ्जन तथा बाल उद्यान, झाँक्रीको तयारीदेखि कलाकारको नामावलीलगायतका सम्पूर्ण कार्य सकिएको संयोजक केसीले बताएका छन् । महोत्सवमा स्टल निर्माण सम्पन्न भएर बकिङसमेत भइसकेको छ । महोत्सवमा एक सय ५० स्टल रहनेछन् ।
महोत्सव अवधिभरका लागि विशेष सुरक्षाको तयारी गरिएको छ । झन्डै दुई लाख दर्शकले अवलोकन गर्नेअपेक्षा राखिएको छ । गीत–सङ्गीत क्षेत्रमा नयाँ कलाकारको आकर्षण बढाउन महोत्सव अवधिभर आयोजना गरिने नुवाकोट तारा– २०७७ प्रतियोगिता पनि महोत्सवको मुख्य आकर्षणको रूपमा रहनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया