सेयर बजार राताम्मे, निफ्राको मुल्य बढ्ने क्रम रोकियो
विदुर खबर
२०७७ फागुन ११ गते १३:३३

नुवाकोट । साताको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रम शुरु भएको बजार एक घण्टासम्म ठूलो अंकले ओरालो लागेको छ ।
यो समाचार तयार पार्दे गरेको समयमा नेप्से ४४ अंकले घटेको छ ।
यस्तै लगातार दुई साता बढेको नेफ्राको सेयरमुल्यमा आज भने गिरावट देखिएको छ । कारोवारको शुरुमा बडेर ७ सय २६ रुपैयाँमा सक्रिट लागेको नेफ्रा अहिले भने घटेर ५ सय ९४ मा सक्रिट लागेको छ । अहिलेसम्म ७० करोडको कारोवार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया